You are viewing the translated version of काम तामेल भएको ३ तीन वर्षपछि धुल्याउने कागजात.
Schedule 2
काम तामेल भएको ३ तीन वर्षपछि धुल्याउने कागजात
१. नक्सा र डिजाइन सम्बन्धी तथ्याङ्क बाहेक कुनै निर्माण कार्य सम्बन्धी योजना, सम्झौता, ठेक्का पट्टा, अनुदान सम्बन्धी कागजात सो कार्य पूरा भएपछि लेखापरीक्षण गराउनु पर्ने भए गराइ अन्तिम रूपमा फर फारख भएपछि र लेखापरीक्षण गराउनु नपर्नेमा सम्बन्धित कार्य पूरा भएपछि ।
२. स्थानीय निकायको सङ्ख्या थप–घट गर्ने विषय सम्बन्धी कागजात ।
३. अरू लेखा सम्बन्धी कागजात लेखापरीक्षण गराउनु पर्ने भए गराइ अन्तिम फर फारख भएपछि ।